रमेश प्रसाद भट्ट/२९ साउन,कञ्चनपुर- जिल्लामा अनुदान सेवामा कार्यरत शिक्षकहरूकाे पेशागत हकहितमा लागि लडने शिक्षण सिकाइ अनुदान संघर्ष समितीको तेस्रो जिल्ला भेलाबाट संयाेजकमा ललित माेहन भट्टलाई चयन गरेकाे छ।
शनिबार कलुवापुरमा सम्पन्न भएकाे संघर्ष समितिकाे तेस्रो जिल्ला भेलाले भट्टकाे संयाेजकत्वमा १३ सदस्यीय संघर्ष समिति सर्व सम्मत चयन गरिएकाे सिद्वनाथ निमावि बेलडाँडीका शिक्षक सचिन कठायतले जानकारी दिनु भयाे ।
उहाँका अनुसार संघर्ष समितिकाे सह-संयाेजकमा छविलाल,सुवेदी नवराज भट्ट सचिवमा केशव महरा स...