बेलौरी नगरपालिद्धारा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लगि बेलौरी बजार आसपासका क्षेत्रहरुमा किटनाशक औषधी छर्केको छ । नगरपालिकाका मेयर पोतिला चौधरी, उप-प्रमुख चित्रा चौधरी, नगरपालिकाका प्रबक्ता विनोद नेपालि र स्वास्थ्यकर्मीहरुको टोलीद्धारा किटनाशक औषधी छर्कीरहेका दृश्यहरु….
मिति २०७६ १२ १९ गते बुधबारका दिन ।