युवा नेता ऐरद्वारा अनाथालयमा खाद्य सामाग्री प्रदान

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता तथा सभामुख अग्नी प्रसाद सावकाेटाका स्वकिय सचिव नवराज ऐरले कञ्चनपुरमा रहेको समाज कल्याण बाल अनाथालयका बालबालिकालाई खाद्य सामाग्री प्रदान गरेका छन्।

उहाले १५बोरा चामल,१५किलो दाल,एक पेटि तेल,एक पेटि चाउचाउ र १५पोका नुन आफ्नै उपस्थितिमा स्थानिय तहको समन्वय समितिका अध्यक्ष पुर्ण बहादुर थापा मार्फत हस्तान्तरण गरेका हुन।

कोरनालेमाहा माहामारिको रूपमा फैलिरहेको बेले नेता ऐरले काठमाडौंमा अलपत्र परेका विद्यार्थि मजदुर लगाएत समस्यामा परेका सयै व्यक्तिहरूलाई पनि केहिदिन अगाडि घर फर्काई सकेका छन्।

सन्देश र सहयोग सबैले मिलेर गर्नेहो भने जस्तो सुकैमहामारि लाई पनि पराजित गर्न सकिने कुरालाई नेता ऐरले झै सबैले आत्मासाथ गर्नेहो भने कसैले भोकले पर्नु नपर्ने उदाहरणिय दिदै आएका छन् ।