बेलडाँडी- गाेठमा अागलागि हुदा गाेठ जलेर नष्ट,गाई भैंसी घाईते

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउपालिका वडा नम्बर-१ मा स्थानिय गणेश धामिकाे गाेठमा अागलागि हुदा गाेठ पुरै जलेर नष्ट भएकाे छ, भने गाई, भैंसी घाईते भएका छन् ।

बेलडाँडी- १ रतनपुर प्लाटका स्थानीय धामिकाे गाेठमा बुधबार दिउसाे अागलागि भएकाे बेलडाँडी गाउपालिका- १ का वडा अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी दिनु भयाे । उहाँका अनुसार “गाेठमा रहेका गाई र भैंसी अागाेले जलेर घाईते भएका छन् ।” अन्य मानविय क्षेति भने हुन पाएन उनले भने ।

उनका अनुसार ‘गहुकाे ठाेसामा अागाे लागेका कारण त्यहिबाट गाेठमा अागाे सल्केकाे हुन सक्ने अध्यक्ष खत्रीले बताए ।’
अागाे लागेकाे खबर थाहा पाउना साथ ईलाका प्रहरी कार्यालय बेलडाँडी र स्थानियकाे सकिृयतामा अागाे नियन्त्रणमा लिएकाे अध्यक्ष खत्रीले बताए ।