कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी

कञ्चनपुर – नेपालि कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी जितको नजिक पुगेका छन् ।

१५ सय मत गणना हुँदा उनले ७६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी बहादुर सिंह थापाले ६ सय ८४ मत प्राप्त गरेका छन् । उनीहरुबीच ८४ मतको अन्तर छ ।

१६१८ मतदाता रहेकोमा शनिवार सम्पन्न मतदानमा १५७१ मत खसेको थियो । तीमध्ये १५ सय मत गणना भएका छन् । अब ७१ मत मात्रै गन्न बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी छ।