चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ।  रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको  छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्...

एनआरएनएले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको...

पूर्वसचिव रेग्मी लाेक सेवा आयाेगकाे अध्यक्षमा सिफारिस

काठमाण्डाै – पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार (आज) बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आजको बैठकमा सभामुख अग्...

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घट...

महेन्द्रनगरमा रहेको सिटी हललाई कोरोना अस्थायी अस्पताल बनाउन: जनबाहिनीकोे नेपाल माग

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरमा रहेको सिटी हल लाई तत्काल कोरोना अस्थायी अस्पताल बनाउन जनबाहिनी नेपालले माग गरेकोे छ । विभिन्न सामाजिक कार्यमा संलग्न जनबाहिनी नेपालले कोरोना महामारीको संकटकालीन समयमा उपयोग बिहीन र बन्ज...

बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट २ ट्रली सहीत ४ लाख मुल्य बराबरको मलखाद बरामद्

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेको मलखाद बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडी मातहतको प्रहरी चौकी भुडाले अबैध रुपमा भारतबाट ल्याउदै गरेको ४ लाख मुल्य बराबरको मलखाद बरामद् गरेको हो । प्रह...

बेलडाँडी प्रहरीद्धारा लागु औषधसहित दुई भारतीय पक्राउ

कञ्चनपुर- लागु औषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नम्बर सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडीको नेतृत्वले दुबैलाई शनिबार आज पक्राउ गरेको हो । ई...

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि राजनीतिक दलको दौडधुप तीव्र

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरुको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रया...

पुनर्वासका स्थानिय भन्छन् ! व्यवसायी सचेत नहुदा तस्करी बढ्यो

हरिलाल जोशी/पुनर्वास –विश्वभर नयाँ भेरियन्ट सहितको दोस्रो कोभिड लहर चलेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित थपिदै जादा देश नै पुर्ण लकडाउन गर्नु पर्ने अवस्थामा पुगेको छ । यता पुनर्वासमा भने भित्री गतिविधि पुर्ण रुपमा रोकिए पनि भारतबाट हुने अवैध तस...

बेलौरी नगरपालिका कोभिड-१९ नियन्त्रणमा उदाहरणिय कार्य गदै,५० शैया अस्पताल देखि दर्जनौ स्वस्थ्यकर्मी परिचालन

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  बेलौरी नगरपालिका कोभिड- १९ नियन्त्रणको सवालमा पछिल्लो समय उदाहरणिय कार्य गदै आएको छ । नगरपालिकाले ५० शैयाको कोभिड-१९ अस्थाई अस्पताल सञ्चालन देखि दर्जनौ स्वास्थ्यकर्मी वडा देखि नगर सम्म परिचालन गरी स्वास्थ्य सेवालाई थप मजब...