पत्रकार महताको गजल :अब कलम हैन पत्रकारले पनि बन्दुक बाेक्नु पर्दछ
कञ्चनपुर- सुदूरपश्चिमका चर्चित पत्रकार ज्ञानेन्द्र महताले अहिलकोे पत्रकारीता र देशको अवस्थाको विषयमा गजल लेख्नु भएको छ । पछिल्लो समय देशमा चरम भ्रष्टाचार र पत्रकारको पेशाको आवश्यकताको विषयलाई दर्शाएर गजल लेख्नु भएको हो ।
पत्रकार महता रेडियोहरुको...