कञ्चनपुरका अनुदान शिक्षक संघर्ष समितिकाे संयाेजकमा भट्ट चयन,,पेशागत हकहितमा लाग्ने उद्वघाेष
रमेश प्रसाद भट्ट/२९ साउन,कञ्चनपुर- जिल्लामा अनुदान सेवामा कार्यरत शिक्षकहरूकाे पेशागत हकहितमा लागि लडने शिक्षण सिकाइ अनुदान संघर्ष समितीको तेस्रो जिल्ला भेलाबाट संयाेजकमा ललित माेहन भट्टलाई चयन गरेकाे छ।
शनिबार कलुवापुरमा सम्पन्न भएकाे संघर्ष समित...