राष्ट्रिय भुमि आयोग कञ्चनपुरकाे अध्यक्षमा माओवादी नेता ढुंगाना

कञ्चनपुर -माओवादी नेता देवेन्द्रराज ढुंगाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । जसअनुसा...

बेलडाँडी प्रहरीद्वारा “तपाईकाे मास्क खाेई ?” अभियान

रमेश प्रसाद भट्ट/कञ्चनपुर - ईलाका प्रहरी कार्यालय बेलडाँडीले पछिल्लो समयमा काेराेना भाईरसकाे संक्रमण बढन थालेकाले मस्क लगाई सुरक्षित रहन अनुराेध गर्दै "तपाईकाे मास्क खाेई ?" अभियान थालेकाे छ । शुक्रबार विहान सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्...

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा

काठमाडौ - नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्त...

बेलडाँडी एमाले भुगोलबाट थापा, बिष्ट र महिला भट्ट जिल्ला सदस्यमा निर्वाचित

कञ्चनपुर - नेकपा एमाले कञ्चनपुरको ८ औ  जिल्ला अधिवेशनकाे सदस्य तर्फकाे मत परिणाम सकिएकाे छ । भुगोल पुरूष तर्फ भिम बहादुर थापा, वीर बहादुर बिष्ट र महिला तर्फबाट लक्ष्मी भट्ट निर्वाचित भएका छन् । थापाले २४७, बिष्टले २२३ र भट्टले ३१० मत प्राप्त गर्दै...

नेपालको न्याय प्रणाली र समावेशीकरण

राज्य गठन हुनु पछाडिको मुख्य दर्शन नागरिकलाई न्याय वितरण गर्नु हो । त्यसैले नागरिकलाई न्याय प्रदान गरी समाजमा अमनचैन कायम गर्नु राज्यको प्राथमिक कार्य हो । न्याय, राज्य र नागरिकबिचको यस्तो जीवन्त कडी हो जसको प्राप्ति र वितरणमा राज्यको समूल उपादे...

एमाले कञ्चनपुरको पदाधिकारीमा सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित

कञ्चनपुर - नेकपा (एमाले) कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित भएको छ । बुधबार राति सम्पन्न पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा सुरेन्द्र बिष्ट २८१ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका ...

बेलडाँडीमा खुणा प्रहारबाट स्थानिय एक जना सख्त घाईते

रमेश प्रसाद भट्ट/ कञ्चनपुर - जिल्लाकाे बेलडाँडी गाउपालिकामा स्थानिय एक व्यक्ति माथि खुणा प्रहार हुदा सख्त घाईते भएका छन् । मंगलबार दिउसाे बेलडाँडी गाउँपालिका वडा नम्बर-५ का रत्नलाल सार्की माथि खुणा प्रहार हुदा सख्त घाईते भएका छन् । बेलडाँडी- २ का ...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ — शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीस...

काँग्रेस नेतृ साउँदकाे पहलमा बेदकोटका आरक्षपीडितलाई न्याना कपडा वितरण

कञ्चनपुर - जिल्लाकाे बेदकाेट नगरका आरक्षपीडितलाई काँग्रेस  नेतृ जाेत्कसना साउँदकाे पहलमा कपडा वितरण गरिएको छ । रुडुक नेपालले बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रका आरक्षपीडितलाई न्याना कपडा वितरण गरेको हो । शितहलर बढ्दै गएपछि विपन्न परिवार संकटमा ...

माघ १५ गतेसम्म बिद्यालय बन्द गर्न सिफारिस

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्य...