कोरोनाबाट विदेशमा थप तीन नेपालीको ज्यान गयाे
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार याे हप्ता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको ज्यान गएको हो ।
सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट ...