बैतडी बस दुर्घटना: मृतक नौ जनाकै पहिचान खुल्यो
बैतडी- दशरथचन्द राजमार्गअन्तरत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय क...