कञ्चनपुरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता हुने
महेन्द्रनगर - कंचनपुरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा यही फागुन १४ गते देखी चैत ५ गतेसम्म फारबेस्टन कर्पोरेट क्रीकेट कप २०२२ प्रतियोगीताको आयोजना हुन लागेको हो ...