गर्भावस्थामा किन हुन्छ निद्रा नलाग्ने समस्या ?
गर्भावस्थामा महिलाहरु शारीरिक तथा मानसिक पीडाबाट गुज्रनुपर्छ । यस क्रममा महिलालाई भरपुर आरमको जरुरी हुन्छ । शिशु जन्माइसकेपछि आमाको निद्रा खल्बलिन्छ ।
मस्त निदाउन पाउँदैनन् । बच्चालाई दुध ख्वाउन, दिसा पिसाब सफा गरिदिन राती पटक पटक जाग्नुपर्ने हु...