त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली
आज सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री ए...